Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू–टावरको उद्घाटन गरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमकमा १८ तले भवन (भ्यू–टावर) को उद्घाटन गर्ने भएका छन् । झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम…

बीआरआइ सम्झौता कांग्रेससँगैको सहमति भएको हो : गृहमन्त्री

विराटनगर  । गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआइ सम्झौता कांग्रेसको धारणा,…

स्वतन्त्र पार्टीका नेताले सम्झिए बिपी र मदन भण्डारीको योगदान

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् । भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न भएको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा परियारले नेपाली कांग्रेस,…

परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार युरोप जाँदैछिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको जनाएको छ ।…

पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

काठमाडौं । यही २८ मंसिरमा हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन् ।…

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त…

बुद्ध एयरले थप्यो १९ औं एटीआर जहाज

काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुध्द एयरले…

१० घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द : व्यवसाय आधा घट्यो, छिट्टो काम सक्न दबाब

सुश्मिता वानिया(नेपालन्यूज बैंक) काठमाडौं । सरकारले २३ कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाका लागि दैनिक १० घण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार…

प्रदेश सरकारको काम मिडियाबाट अनुगमन गरिनुपर्छः मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुलाई मिडियाको माध्यमबाट मुल्यांकन गर्न आग्रह गर्नु भएको छ । बागेश्वरी अशल शासन क्लव(बास)का प्रतिनिधि सहित पत्रकारहरुसंग भएको भेटमा मुख्यमन्त्री…

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, ऋणसम्बन्धी कुनै सम्झौता नभएको प्रतिकृया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् ।बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…