
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
‘सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म नहुँदा हकबाट वन्चित हुनुपर्यो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले अझै पनि जनताहरुमा सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म पनि नहुँदा हकबाट वन्चित हुनुपर्ने अवस्था रहेको बताएकी हुन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा…
अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल
भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई…
गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ
काठमाडौं । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर…
अर्थ समिति सभापति चालिसेको दाबीः‘पैसा छ, तर बजार चलायमान छैन’
काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन्। बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले बजारमा पैसा अभावनभएपनित्यसले अपेक्षाकृत गतिशीलता लिन नसकेको…
अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ को व्यवसाय
काठमाडौं । नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् ।
काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम…
दिवङ्गत पितृका नाममा पशुपतिनाथमा शतबीज छरियो
काठमाण्डाैँ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । पशिुपतिनाथ अन्तर्गत पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट,…
बुटवलका ३ स्थानमा ट्राफिक लाइट,नगर प्रमुख पाण्डेयद्धारा शिलान्यास
बुटवल । बुटवलका मुख्य तीन चाेकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगर स्थित कालिका चाेकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान…
विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भयो : मुख्यमन्त्री आचार्य
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परीक्षणको काम यहीबाट गर्ने गरी प्रदेश सरकारले पहल…
तिलोत्तमामा ४ बटा सडक र २ वटा हाट बजार निर्माण हुदै
रुपन्देही । तिलोत्तमा नगरपालिका भित्र ४ स्थानमा सडक निर्माण हुने भएको छ । संघिय सरकारको सघन शहरी विकास कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिकाका ४ स्थानमा सडक निर्माण हुन लागेको हो ।
तिलोत्तमा नगरपालिका भित्र एकीकृत शहरी पूर्वाधार…
नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति विकसित संस्कृति हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् ।
बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरूसँगको कुराकानीका क्रममा उनले…