Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित योजनाहरूको अनुगमन

बुटवल  । रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा नगरमा सञ्चालित सडक विस्तार तथा नाली निर्माण लगायतका योजनाहरूको अनुगमन गरिएको छ । योजना कार्यान्वयनमा तीव्रता प्रदान गर्ने उद्देश्यले नगरप्रमुख पाण्डेले…

नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको बताएका छन् । उनले दाउपेच ,राजनीतिक पुर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह समेत गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा…

आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै

काठमाडौँ । नेपालले पहिलो पटक आज  देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रबार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली…

कोप-२९ मा सहभागी भएर स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । शुक्रबार अजरबैजानको भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन् । कार्तिक २६ गतेबाट अजरबैजानको बाकुमा शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष…

रोहिणीमा स्थानीय विदा

भैरहवा  । रुपन्देहीको रोहिणी गाउँपालिकाले आज स्थानीय विदा दिएको छ । गाउँपालिकाको बिहीबार बसेको बैठकले विदा दिएको अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने सतियामाई मेलाको…

रुपन्देहीमा लामिछानेको बयान सकियो , आजै पोखरा पठाईदै

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानकाे रूपन्देहीमा बयान सकिएकाे छ । जिल्ला सरकारी वकिल रुपन्देहीमा झण्डै साढे २३ घण्टा बयान लिइएको छ। कार्तिक २७ देखि २९ गतेसम्म (तीन दिन) लामिछानेसँग…

कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटक क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुतलाई…

रूपन्देहीमा रविकाे तेस्राे दिन, सरकारी वकिल कार्यालयमा बयान हुँदै

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि  आज बिहान भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा लगिएको छ । लामिछानेलाई प्रहरीले बिहान १० बजेर २६ मिनेट जाँदा सरकारी…

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरसँग मितेरी सम्बन्ध कायम गर्न प्रस्ताव

दाङ, २९ कार्तिक । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा त्यहाँ रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव…

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र  वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले…