
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।
प्रत्यक वर्ष झै यो वर्ष पनि …Diabetes and well–beingÚ भन्ने मूल नाराकासाथ…
गण्डकी प्रदेशकी सांसद गौचनको निधन
काठमाडौं। गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको गए राती नै निधन भएको हो ।
डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान…
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन
काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।
कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै…
सिद्धार्थनगरद्धारा कृषकलाई उन्नतगहुको बिउ बितरण
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरुगरेको छ ।
नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नतगहुको बिउ बितरण सुरु गरेको हो । जातनखुलेका बिउ बिजकप्रयोगबाट हुने नोक्सानीकम गरी कृषकको…
आत्मसमीक्षासहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा…
होम लोन लिनेको संख्या बढ्यो
काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ । व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको बृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो ।
चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय…
कन्याम घुम्नेहरुलाई राउन्ड सेल्फी फोटोवुथ
इलाम । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ । हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुका लागि फोटोबुथ आकर्षित…
जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याःको प्रतिकृति उपहार
काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन् ।
सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि…
कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’मार्फत खेलाडी छनोट गर्ने
काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ शुक्रबार गर्ने भएको छ ।
कर्णाली याक्समा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन् ।…
राष्ट्रपतिपौडेल र माल्दिभ्सका राष्ट्रपति बीच बाकुमा भेटवार्ता
बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमाद्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेल र गणतन्त्र…