
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
रूपन्देही सुपरलिगः लुम्बिनी शाक्यन विजयी
भैरहवा । लुम्बिनी शाक्यन क्लबले बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनीले बुद्धलाई २५ रनले पराजित गरेको हो ।
यहाँस्थित…
टुकुचाको फोहर सफा गर्दै काठमाडौं महानगरपालिका (फाेटाे फिचर)
काठमाडौं महानगरपालिकाले टुकुचा नदीको सफाइ सुरु गरेको छ । महानगरपालिका भित्रका कर्मचारीको समूहले अहिले टुकुचा नदी सफाइ गरिरहेका छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो ।
आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको…
अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता
काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् ।
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ । वार्तामा ट्रम्पले युक्रेन…
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक संघीय संसद सचिवालय सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो सवा १२ बजे बस्नेछ ।
बैठकमा अख्तियार…
उपप्रधानमन्त्री सिंह स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह स्वदेश फिर्ता भएका छन् । १८ कात्तिकमा वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका उनी शनिबार स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएसँगै…
ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर बनेको होइन : अध्यक्ष दाहाल
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर नबनेको बताएका छन् ।
माओवादी केन्द्रको नेतृत्ववाला सरकारले विचौलिया, दलाल र पूँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले…
कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक
काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ ।
शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को…
घुम्ने होईन बसन्तपुर , चढ्ने होईन केबलकार
बुटवल । बुटवलबाट साढे २ किलोमिटरको केबलकार यात्रा पछि बसन्तपुर पुगिन्छ । बुटवलमा गर्मिले तातेको शरीर पाल्पाको तिनाउँ गाउँपालिका ३ , बसन्तपुरमा केबलकारबाट ओर्ली नसक्दै सितलताको अनुभुति हुन्छ । बुटवलको गोलपार्क भन्दा माथीपट्टी बमघाटबाट…
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ
काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै…