
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमतिको मस्यौदा तयार
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो ।
गण्डकी प्रदेश सरकारले निजी…
लायन्स तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन
बुटवल । तिलोत्तमा नगरपालिकाको सहकार्यमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकको पश्चिमतर्फ निर्माण गरिएको यात्रु प्रतिक्षालयको उद्घाटन…
लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने
दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ ।…
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर १५५…
देशभर सार्वजनिक यातायात बन्द, सर्वसाधारणलाई सास्ती
काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका…
चर्को विरोधपछि राजावादीको उपत्यका बन्द फिर्ता
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि तय गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा गिरफ्तार गरिएका नेताहरू रिहा भइसकेकाले बन्द…
राजा भनेका हत्यारा र बलात्कारी हुन्, मूर्ति चोरेर विदेश पुराउने पनि यिनै हुन् : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताएका छन् ।
आइतबार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष…
अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ति भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गरेका छन् ।
आईतवार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को…
कमल थापासहित ७ जना रिहा, मापसे अभियोगमा राजीव झा हिरासतमै
काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार आयोजित प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई प्रहरीले रिहा गरेको छ भने एक जनालाई हिरासतमै राखिएको छ।
निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयासपछि दिउँसो पक्राउ…
रोटरी क्लब बुटवल चौतारीद्वारा सितगंगामा मेगा स्वास्थ्य शिविर सम्पन्न, नगरपालिकालाई एम्बुलेन्स…
अर्घाखाँची । रोटरी क्लब अफ बुटवल चौतारीले अर्घाखाँचीको सितगंगा नगरपालिकामा एक दिवसीय मेगा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
वडा नं. ५, ६ र ७ का बासिन्दालाई लक्षित गर्दै देउराली आधारभूत…