Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

कांग्रेस नेता कोइरालाले फेरि दोहोर्‍याए- रमेश लेखकले राजीनामा दिनुपर्छ

खोटाङ । सत्तारुढ नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने फेरि दोहोर्‍याएका छन् । शनिबार खोटाङको हलेसीमा आयोजित एक कार्यक्रममा कोइरालाले राजनीतिमा नैतिकता भन्ने अत्यन्त महत्वपूर्ण हुने उल्लेख…

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्नः बुद्धको अवधारणा कार्यान्वयन जरुरी

लुम्बिनी । प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ । “समृद्ध प्रदेश, खुसी…

समाजले अस्वीकार गरेका ठूला नेताहरूले विश्राम लिए सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दाबी गरेका छन् । ‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले विश्राम लिन…

जनमत पार्टीको भैरहवामा सम्मान तथा प्रशिक्षण कार्यक्रम, संगठन विस्तारमा ध्यान दिन राष्ट्रिय सचिव…

भैहरवा ।  जनमत पार्टी रुपन्देहीद्वारा आयोजित परिचय, सम्मान तथा प्रशिक्षण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ। जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय…

अदालतबाट सफाइ पाएको दुई दिनमै आलमलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आइसियुमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।…

११ महिनापछि शेखर – गगनको भेट

काठमाडौं । आज शुक्रवार नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिच अर्थपूर्ण भेटवार्ता भयो । शेखरलाई भेट्न गगन नै उनको सम्पर्क कार्यालयमा पुगेका थिए । कांग्रेसको १५ औँ महाधिवेशन र सरकार परिवर्तनको चर्चाका बिच…

१५ दिनअघि नै भित्रियो मनसुन

काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ ।…

गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानविन समिति चाहियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ । शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग…

वृद्ध भत्ताको उमेर ७० वर्ष कायम, सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिए । उनले छरिएर रहेका सामाजिक सुरक्षा…

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन् ।…