
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
कांग्रेस महासमिति बैठकको तयारी पूरा
काठमाडौँ । नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको बताएको छ । कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार गोदावरी सनराइज सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको…
सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणापत्र सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत सो संगठनले घोषणापत्र सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी…
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुकाे आक्रमणबाट साउनदेखि अहिलेसम्म ६ जनाकाे ज्यान गयाे
चितवन – चितवन राष्ट्रिय निकुञ्ज र नजिकका क्षेत्रमा गएको साउनदेखि अहिलेसम्म वन्यजन्तु आक्रमणका तीन सय १५ वटा घटना भएका छन् । यी घटनाबाट छ जनाको ज्यान गएको र १७ जना घाइते भएका निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद…
प्रहरी समायोजन अघि बढाउन ५ सदस्यीय समिति गठन
काठमाण्डाै – गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
प्रशासन माहाशाखामा प्रमुख तोकिएका छैनन् ।…
आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालको शानदार जित, नेदरल्याण्ड्स ९ विकेटले पराजित
फागुन ५, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेदरल्याण्ड्माथि नेपालले शानदार जित निकालेको छ । शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।
आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार…
आईएफके कराँते सेमिनार सम्पन्न
काठमाडौं, फागुन ३ गते ।
इन्टरनेश्नल आईएफके कराँते सेमिनार बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।
आईएफकेका अध्यक्ष सिहान डेभिड पिकथाल नेपाल आएर प्रशिक्षण दिएका हुन्…
लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।
लुम्बिनी बचाउ संघर्ष समितिले उक्त माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि…
अनुदानमा आएका लुम्बिनीका विद्युतीय सवारी प्रयोग विहिन, हस्तान्त्रण भएको ६ वर्ष सम्म पनि सञ्चालन हुन…
बिमल पुरी
फाल्गुन २,बुटवल । झ्यालको सिसा फोरिएको छ , टायर पञ्चर हुने अवस्थामा पुगेको छ , पाटपुर्जा खिईदै गएका छन । खुल्ला आकाश मुनी विद्युतीय बस राखिएको छ । लुम्बिनी विकास कोषमा यसरी विद्युतीय बस र ट्याक्सी राख्न थालिएको ६ वर्ष…
सरकारले घटायाे बजेटकाे आकार,८७ प्रतिशत मात्रै खर्च हुने
काठमाण्डौँ ,माघ २९ ।सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो। चालू आर्थिक वर्ष (आव) ०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा…
बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई
माघ २९, बुटवल। बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ।
सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो।
देवीनगरस्थित…