
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
बुटवल नगर विकास कोषको उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै
बुटवल, माघ २९ । बुटवल उपमहानगरपालिकाले नगर विकास कोषले प्रदान गर्ने उत्कृष्ट सेवाग्राहीको सम्मान पाउने भएको छ। नगर विकास कोषले ३६औ वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो।
फागुन २…
हक्की संघ र नेपाल नेसनलबीच सम्झौता
काठमाण्डौँ ,माघ २९ ।
नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि सोमबार सम्झौता भएको छ ।
नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच…
किक बक्सिङमा स्वर्णसहित ४ पदक
काठमाण्डौँ ,माघ २९ ।
भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्य गरी ४ पदक जितेको छ ।
फेब्रुअरी ६ देखि ११ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठले…
बक्सिङ टोली भारत जाने
काठमाण्डौँ ,माघ २९ ।
इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुनेछ ।
हरियाणाको रोहतकस्थित…
स्किब्स सेमिफाइनलमा
काठमाडौं, माघ २९ गते ।
स्किब्स प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले जीवन ज्योतिलाई २०–१५ ले पराजित ग¥यो । स्किब्सका सफल रानाभाटले…
लुम्बिनीमा लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर ९ , देउखुरी । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा ऐक्यबद्धता” भन्ने मुल नारा सहित लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । शनिवार लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले राजधानी देउखुरीमा एक…
कम्बोडियामा तीन हजार करोड राखेको पत्ता लगाए एक हजार थपेर दिन्छु : ओली
पाेखरा ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चारमा तीन हजार करोड रुपैयाँ लगानी गरेको हल्ला फैलाइएको बताएका छन् ।
सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यको…
माअाेवादीे केन्द्र नवलपुरकाे जनतासंग पार्टी अभियान जारी
नवलपुर, चैत्र २१ । नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र) नवलपुरद्वारा सञ्चालनमा रहेकाे २ महिने जनतासंग पार्टी अभियान जारी रहेकाे छ । फागुन १४ देखि सुरू भएकाे अभियानकाे पहिलाे हप्ता शहिद…
देश र जनताकाे पक्षमा कलम चलाउनुस् : महरा
नवलपुर, चैत्र १८ । माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले पत्रकारहरूलाई देश र जनताकाे पक्षमा कलम चलाउन अाग्रह गरेका छन् । शनिबार प्रेस सेन्टर नवलपुरको साधारण सभाको उद्घाटन…
नवलपुरका कृण्ण गैह्रेले उचाले सर्वाेत्कृष्ट पर्व गायककाे अवार्ड
काठमाण्डाैं ।
बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्वारा आयोजना गरिएकाे दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रममा नवलपुरका कृण्ण गैह्रेले सर्वाेत्कृष्ट पर्व गायक जुरी अन्तर्गतकाे अवार्ड हात पारेका छन् । दशैं…