
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
शहिद सप्ताहकाे समापन तथा शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न
कावासाेती, फागुन २१ । कम्युनिष्ट घटकहरूले मनाउँदै अाएकाे शहिद सप्ताहकाे अन्तिम दिन तथा समापन कार्य्रकम नवलपुरमा अाईतबार पुष्पलाल स्मृति प्रतिष्ठान र निर्मल लामा स्मृति प्रतिष्ठानकाे अायाेजनामा शहिद परिवार…
दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
फागुन ६, काठमाण्डाैें ।
बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्वारा आयोजित दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन हिजाे सार्वजनिक भएको छ ।
नेपाल सरकारका पूर्व उद्याेग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री,…
नवलपुर महोत्सव भाेलिदेखि सुरू हुँदै
नवलपुर, गोविन्द नेपाली नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा सातौँ नवलपुर महोत्सव भाेलिदेखि सुरू हुँदै ।फ छ । भोलि फागुन ३ गते बाट सुरु हुन लागेको महोत्सव १३ गते सम्म सञ्चालन हुनेछ । कावासोती…
जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय
२९ माघ, काठमाडौं।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को…
कावासाेतीमा १ महिने निशुल्क ड्राईभिङ्ग तालिम सुरू
कावासाेती, माघ २१ ।
कावासाेती नगरपालिकाकाे सहयाेगमा १ महिने निशुल्क ड्राईभिङ्ग तालिमकाे अाज उद्घाटन गरिएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख बिण्णु प्रसाद भूषालले तालिम लिन चाहानुभएका…
प्रेस सेन्टर स्थापना दिवशकाे अवसरमा खाद्यान्न सामाग्री वितरण
कावासाेती । १५ माघ । प्रेस सेन्टर नेपालकाे १९ अाैं स्थापना दिवशकाे अवसरमा प्रेस सेन्टर नेपाल, नवलपुरकाे अायाेजनामा कावासाेती १२ स्थित लक्ष्मीनारायण बृद्धा आश्रममा खाद्यान्न सामाग्री वितरण…
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
गोविन्द नेपाली
कावासाेती, माघ ७ । नवलपुरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज कावासोती १७ गाेछडामा रहेको सरस्वती मावि गोछडामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु…
विमान दुर्घटनामा निधन भएका पत्रकारहरूकाे सम्झनामा नवलपुरमा श्रद्धाञ्जली कार्यक्रम
नवलपुर । माघ ७ । गत माघ १ गते काठमाण्डाैंदेखि पाेखरा जाने क्रममा यति एयरलाईन्सकाे दुर्घटना भएकाे विमानमा दुईजना पत्रकारकाे निधन भएकाे थियाे । तिनै निधन भएका पत्रकारद्वय त्रिभुवन पाैडेल र अनिल…
१३० अाै माअाे दिवशमा नयाँ कदम पत्रिकाकाे तेस्राे अंक लाेकार्पण
कावासाेती । ११ पौष ।
कम्युनिष्ट पार्टीका नेता माअोको १३० अाैं जन्म जयन्तीकाे अवसरमा जन्म दिवस तथा नयाँ कदमकाे अंक ३ काे लाेकार्पण कार्यक्रम कावासाेतीमा सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्रका पाेलिटब्युराे…
अग्याैली खानेपानीकाे उपाध्यक्षमा गाेपाल सिर्पाली भारी मतान्तरले विजयी
डण्डा । १० पाैष । अग्याैली खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अग्याैली डण्डाकाे उपाध्यक्षमा गाेपाल सिर्पाली भारी मतान्तरले विजयी हुनुभएकाे छ । जम्मा खसेकाे ११३३ मा गाेपाल सिर्पालीले ६४४ ले मत…