
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
साना किसान अग्याैलीकाे लालुपाते सेवा केन्द्रकाे साधारण सभा सम्पन्न
हुप्सेकाेट, ९ पाैष । साना कृषि तथा सहकारी संस्था लिमिटेड अग्याैलीकाे २६ अाैं साधारण सभा अन्तर्गतकाे हुप्सेकाेटमा रहेकाे लालुपाते सेवा केन्द्रकाे बार्षिक साधारण सभा अाज गिरूवारीमा सम्पन्न भएकाे छ…
बैंककाे चर्काे व्याजकाे बिरूद्ध नवलपुरका व्यवसायी अान्दाेलित
कावासोती । बैंकहरुले ब्याजदर बढाएपछि नवलपुरका व्यवसायीहरु आन्दोलित भएका छन् । मुलुकमा पछिल्लो समय चुलिदै गएको आर्थिक संकटका बीच भरथेग गरेरै भएपनि मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झनै समस्याग्रस्त बनाउने गरी नेपाल राष्ट्र बैंकले…
मध्यविन्दुमा एमालेबाट निर्वाचित वडा सदस्य खाद्यान्न र मदिरा सहित पक्राउ
कावासोती ।
नवलपुर क्षेत्र नं २ को मध्यविन्दु नगरपालिका वडा नम्बर १३ मा मौन अवधिमा एमालेले मतदातालाई प्रभावित पार्न बाड्न लैजादै गरेको मदिरा र खाद्यान्न प्रहरीले पक्राउ गरेको छ ।
मध्यबिन्दु नगरपालिकाका जनप्रतिनिधि एवम नेकपा एमालेका…
प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन पर्यवेक्षण सम्वन्धि एक दिने अभिमुखीकरण तालिम कावासोतीमा…
२९कार्तिक २०७९
प्रितम भुजेल । कावासोती ।
आसन्न २०७९ मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्स निर्वाचन-२०७९ को पूर्व संघारमा निर्वाचन आचारसंहिता २०७९, पर्यवेक्षण संस्था पर्यवेक्षक को आचारसंहिता तथा दायित्व, प्रतिनिधिसभा…
कैची बनेर काट्न हाेईन, सियाे बनेर सिलाउनुस् फाटेका मनहरू : दिनानाथ शर्मा
नवलपुर । १७ कार्तिक ।
माअाेवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले लाेकतान्त्रिक वाम गठबन्धन, चुनाव परिचालन समितिद्वारा अायाेजित नवलपुर क्षेत्र नं. २ काे प्रशिक्षण कार्यक्रममा गठबन्धनका नेता कार्यकर्तालाई यति…
पाल्पाबाट मनकामना दर्शनको लागि हिडेकाे बस नवलपुरमा दुर्घटना, पाँच जनाकाे निधन, तीस घाईते
नवलपुर । १३ कार्तिक । पाल्पाकाे रामपुर हुगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस नवलपुरको बुलिङ्गटार-२, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।
ना६ख ७५८० नं. को बस…
योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने
पोखरा, ६ कात्तिक
माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध…
उम्मेद्वारी फिर्ता गर्ने क्रममा एमाले कार्यकर्ताले लफडा मच्चाउँदा माअाेवादीका उम्मेद्वार किशन शर्मा…
नवलपुर, असोज २६
पूर्वी नवलपरासीमा उम्मेदवारी फिर्ताको बिषयलाई लिएर झडप भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ बाट माओवादी केन्द्रका बाल कृष्ण गैरे (किशन शर्मा) उम्मेद्वारी फिर्ता लिन लाग्दा एमालेका कार्यकर्ता र गठबन्धनको कार्यकर्ता बिच हात…
सहमति बिपरितका उम्मेद्वारहरूलाई फिर्ता गर्न गठबन्धनकाे निर्देशन
सत्तारुढ गठबन्धनले सहमतिविपरीत दलका नेताहरूले दिएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट…
एउटै पदमा बाबु छाेराकाे प्रदेशमा उम्मेद्वारी
खगेन्द्र पराजुली, नवलपुर । आसन्न निर्वाचनमा नवलपुरबाट प्रदेश सभातर्फ बाबु–छोराको उम्मेदवारी परेको छ । नेकपा एमालेका तर्फबाट रोशन गाहा मगर र स्वतन्त्रबाट छोरा ईश्वरजंग थापा मगरको नवलपुरको प्रदेशतर्फ क्षेत्र नं. १ को ख मा उम्मेदवारी परेको हो…