Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नवनियुक्त गभर्नर डा. विश्व पौडेलले प्रधानन्यायाधीशबाट लिए सपथ

 काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण अघि सपथ लिएका छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन् । गभर्नरको पद एक महिनाअघि नै भर्ने कानुनी व्यवस्था हुँदाहुँदै…

नेपाल प्रहरीमा डिआईजी बढुवा सिफारिस : को-को परे सूचीमा?

 काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदका लागि गृहमन्त्रालयले ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस सूचीको शीर्ष स्थानमा सुदर्शनप्रसाद कोइराला परेका छन् । उनीसँगै विनोद…

पुनः उकालो लाग्यो सुनको मूल्य, एकैदिन ५ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएर १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला १…

सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ

बुटवल । लुम्बिनी प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला, प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले सरकारलाई कार्यान्वयनमुखी र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । प्रदेशको स्रोत सीमित र…

सगरमाथा संवादको समापन आज, ‘काठमाण्डौ घोषणा पत्र’ जारी हुँदै

काठमाण्डौ - जलवायु परिवर्तनसम्बन्धी चासो र चुनौतीलाई विश्वसमुदायसामु प्रस्तुत गर्ने उद्देश्यले काठमाण्डौमा आयोजना गरिएको पहिलो सगरमाथा संवाद आज समापन हुँदैछ।  शुक्रबारदेखि सुरु भएको संवादको समापन सत्रपछि ‘काठमाण्डौ घोषणा पत्र’ जारी गरिने…

बुटवलमा प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ। बुटवल उपमहनगपालिका वडा नं. १६ डहरगाउँमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन…

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति…

राकम पुल हुँदै प्रचण्डको नेतृत्वमा माओवादी टोली कर्णाली प्रवेश, भव्य स्वागत

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान’ आइतबार कर्णाली प्रदेशमा प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशको चरण सम्पन्न गर्दै माओवादी…

अधिवेशन कब्जाको प्रयासमा खुकुरी प्रहार भएको शेखर पक्षको आरोप

काठमाडौं । नेपाल तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा उत्पन्न विवाद हिंसात्मक बन्न पुगेपछि खुकुरीसहितको आक्रमणमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहर-९ का वडाध्यक्ष एवं…

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम

काठमाडौँ । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्याङ्कन विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनको…