
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
लुम्बिनी प्रदेश सभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान
बुटवल । । लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको थियो ।…
राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति…
महिला टी-२० विश्वकप छनोट: बहराइनलाई ९ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो नेपाल
काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै बहराइनलाई ९ विकेटको शानदार जित दिएको छ । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेल वर्षाका कारण…
नेता होइन, जनताको सोचमा परिवर्तन गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।
शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थास् चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया…
जादु चलाउन चाहे त चल्छ तर सरकार बनाउने पक्षमा छैनौँ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको टिप्पणी गरेका छन् ।
संसद भवन परिसरमा सोमवार…
सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई…
लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति
दाङ- लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी…
संगठन विस्तारलाई तिव्रता दिने जनमत पार्टी लुम्बिनी प्रदेशको निर्णय
भैरहवा । जनमत पार्टी लुम्बिनी प्रदेशले संगठन विस्तारलाई तिव्रता दिने निर्णय गरेको छ । प्रत्येक जिल्ला , निर्वाचन क्षेत्र , स्थानिय पालिका देखी वडा सम्मै पार्टी विस्तारलाई सकृयताका साथ अगाडी बढाउने निर्णय गरिएको छ ।आइतवार भैरहवामा बसेको…
जनमत राष्ट्रिय शक्तीको रुपमा उदाउदा पुराना दल डराए, पार्टी एकता विथोल्न हस्तक्षप गरियो : डा. सिके…
भैरहवा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले जनमत पार्टी राष्ट्रिय शक्तीको रुपमा उदाउँदै गएकाले पुराना दलहरु डराएको बताएका छन् । आइतवार भैरहवा आइपुगेका अध्यक्ष डा.राउतले नयाँ पार्टीको रुपमा रहेको जनमत पार्टी…
नागढुंगा-नौबिसे सडक आजदेखि चार घण्टा बन्द
काठमाडौं । नागढुंगा-नौबिसे सडक सोमबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ । त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले सडक बन्द गरिने भएको हो ।
नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना…