Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

निभाउन सकिएन सेन्ट्रल प्लाजाको आगो, फसेकालाई डोरीको सहायताले उद्धारको प्रयास (अपडेट)

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रकाअनुसार आगो नियन्त्रणको प्रयास जारी भएपनि अहिलेसम्म निभाउन नसकिएको हो । उनले…

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौं । संविधान र गणतन्त्रको पक्षमा उभिएका विभिन्न विपक्षी दलहरूको बैठक अहिले नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालय, सिंहदरबारमा जारी छ । नेपालमा पछिल्लो राजनीतिक परिदृश्यमा देखिएको उतार-चढाव, राजावादीको सक्रियता, संविधान…

त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव फेरि स्थगित

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका लागि वातावरण…

आज देशभर कस्तो रहला मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ…

शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापनाबारेमा बृहत छलफल

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक…

कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपाध्यक्ष अग्निप्रसाद…

भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित

काठमाडौँ । संसदीय समितिले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक…

चलचित्र ‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क,…

देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैन : श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन् । मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री…

एक अर्ब ९८ करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव…