Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत…

आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो…

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरूप एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत…

कुलमान बर्खास्तीको दोस्रो दिन ऊर्जामन्त्री खड्काको पुत्ला दहन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको विरोधमा विभिन्न तहबाट चर्को असन्तुष्टि देखिएको छ । एकीकृत समाजवादी निकट युवा संघ, अनेरास्ववियू लगायतका जनसंगठनले मंगलबार काठमाडौंको…

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक गम्भीर

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । आज बिहान करिब साढे ६ बजेतिर कोइला बोकेको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् । बागमती प्रदेश-०३-००१ ख…

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली…

विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन सुझाव दिएका छन् । सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा,…

अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण

एजेन्सी । संयुक्त राज्य अमेरिकाबाट निष्कासित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् । ‘आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,’ उनले विमानस्थलमा बताए । ‘हामी…

झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै

भद्रपुर । रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।…

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

बागलुङ । बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । ४२ वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौं स्थानीयले पानी उपभोग गर्दै आएका थिए । एक…