
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
क्षयरोगको न्युनिकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्युनिकरण गर्न सरकारले प्राथमिताहरु बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्…
स्ववियु निर्वाचन : ३ सय बढी क्याम्पसको नतिजा आयो, कहाँ कसले जिते ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ३०० भन्दा बढी कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । यसमध्ये ४२ वटा आंगिक क्याम्पस र २५० भन्दा बढी सम्बन्धनप्राप्त कलेजहरूमा निर्वाचन सफलतापूर्वक…
आज यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि…
तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा
बुटवल ।बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफ को पोल्टामा रहेको छ ।
मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाल…
भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : नरेन्द्र मोदी
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् ।
पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताकालागि जल…
दक्षिणढोका–मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
गोकर्णेश्वर नगरपालिका–४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल…
आजदेखि आईपीएल, उद्घाटन खेलमा कोलकाता र बेंगलुरु भिड्ने
काठमाडौं । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि सुरु हुँदै छ ।
नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुने उद्घाटन खेलमा साविक विजेता कोलकाता…
शनिबार यी पाँच प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसमविदले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि…
भैरहवामा राजसंस्थाको समर्थनमा मोटरसाइकल र्याली हुने
बुटवल। भैरहवाको अञ्चलपुरमा शनिबार (चैत ९) राजसंस्थाको समर्थनमा बृहत् मोटरसाइकल र्याली आयोजना गरिने भएको छ। आयोजकका अनुसार र्याली दिउँसो ठीक २:३० बजे होटल सिद्धार्थ भिलासा अगाडि भेला भएर सुरु हुनेछ।
कार्यक्रमका संयोजक सिबिर बिक्रम…
‘प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थाले विश्वविद्यालयहरु कसरी स्वायत्त र स्वतन्त्र हुन्छन् ?’
काठमाडौं । विश्वविद्यालयको कुलपतिमा खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्ति चयन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रवार भएको छलफलका क्रममा सांसदहरूले यस्तो धारणा…