
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
चन्द्रागिरिको केउरानी जंगलमा भीषण आगलागी
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको केउरानी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
आगलागीबाट ठुलो क्षति भइसकेको छ । सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
नेपाल प्रहरी, नेपाली सेना र…
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा बनाइएको प्रतिवेदन लुकाइएको भन्दै आलोचना
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन् ।
समितिको शुक्रवारको…
अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा सचेत छौँ : चिरीबाबु महर्जन
ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा ललितपुर महानगर सचेत रहेको बताएका छन् ।
सङ्युक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा स्वावलम्बन जीवन पद्धति केन्द्र…
लुम्बिनी विश्वभरका शान्तिप्रिय नागरिकको पवित्रस्थल : संस्कृति मन्त्री
लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन् ।
दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तरर्राष्ट्रिय…
राज्यले तर्साउने, धम्क्याउने र असुल गर्ने काम गर्दैन : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिस्पर्धा गर्ने मौका दिने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन…
एक महिनामा आगलागीबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित
काठमाडौं । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।
एक महिनामा…
मुलुकको अर्थतन्त्रको सबलिकरणको दिशामा सरकार क्रियाशील : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलिकरणको दिशामा क्रियाशील रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन…
छाउपडी प्रथा अन्त्य गर्न ७ सय ७५ छाउगोठ भत्काइए : मन्त्री सुडी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर शाह सुडीले छाउपडी अन्त्य गर्न कर्णाली र सुदूरपश्चिममा विभिन्न जिल्लाका ७ सय ७५ छाउगोठ भत्काइएको बताएका छन् ।
शुक्रवारको राष्ट्रिय सभा बैठकमा मर्यादित महिनावारीसम्बन्धी…
सार्वजनिक लेखा समिति : उजुरी अध्ययनको लागि सात वटा उपसमिति गठन
काठमाडौं । सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरु विभिन्न विषयहरुमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो ।…
शीतभण्डार सञ्चालनमा ल्याउन कठिन भएपछि निजी क्षेत्र खोज्दै गाउँपालिका
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेको शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ ।
रु पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार उपयोगविहीन भएपछि निजी क्षेत्रसँग सहकार्य…