
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
काठमाडौँ । आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।
केही वर्षअघिसम्म होलीका…
वसन्तपुरमा होलीको चहलपहल सुरु, चीर पूजा गर्नेको भीड
काठमाडौँ । वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ ।
बिहीबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौँसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ ।
वसन्तपुरमा होली मनाउनका लागि…
काठमाडौंमा लापसे पनि जाँच
काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाँचलाई बिहानदेखि कडा बनाइएको छ । होलीको बहानामा मादक र लागुपदार्थ सेवनगरी सवारी साधनमा चलाउने क्रमलाई नियन्त्रण गर्न उपत्यकाका विभिन्न ठाउँमा आज बिहानैदेखि कडाइका जाँच गर्न थालिएको हो ।…
चलचित्र हलमा रिलिज भयो ‘अञ्जिला’, कस्तो छ प्रदर्शनको सुरुवात ?
काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै नेपाली चलचित्र ‘अञ्जिला’ सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा…
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु जनकपुर धाम फर्किए
काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् ।
१४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ ।
जनकपुरधाम फर्किने…
होली सुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाइ
काठमाडौं । होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
होली पर्वको अवसरमा…
जापानका ५३ प्रतिशत कम्पनीहरूले खोजे पूर्णकालीन कामदार
टोकियो । जापानमा पूर्णकालीन कामदारको अभाव कोभिड-१९ महामारीपछिकै सबैभन्दा खराब स्तरमा पुगेको छ । ५३ दशमलव ४ प्रतिशतले जापानी कम्पनीहरू कोभिडपछि पहिलो पटक पूर्णकालीन कामदारको अभाव तीव्र रूपमा महसुस गरिरहेको देखिएको हो ।
निजी…
नेपाली समाज रङहरूको पर्व झैँ विविधताले भरिपूर्ण : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन् । फागु पर्वको अवसरमा शुभकामना…
मौसम बिग्रिँदा उडान प्रभावित, जहाज आकाशमै घुम्न बाध्य
काठमाडौं । खराब मौसमका कारण बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा ठूलो असर परेको छ । कम भिजिबिलिटी र तीव्र गतिमा बहने हावाले विमानहरूलाई सुरक्षित रूपमा अवतरण गर्न कठिन बनाएको विमानस्थल प्रशासनले जनाएको छ ।…
छिमेकीविहीन गाउँ : रमादेवीको एक्लोपनको पीडा
लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसे मैदानजस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ’, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका-१० बोराङकी ८७ वर्षिया रमादेवी…