
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
शाइन रेसुङ्गा बैङ्क १७ वर्षमा प्रवेश ,“शाईन आर्थिक पत्रकारीता पुरस्कार” बाट खनाल पुरस्कृत
बुटवल । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाईन रेसुङ्गा बैंक १७ औं वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसको अवसर पारेर बैंकले आफ्ना उत्कृृष्ट शाखा तथा आर्थिक बिटमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गरेको छ । आईतबार मणिग्राममा एक…
शाइन रेसुङ्गाको स्थापना दिवस : राष्ट्रिय दौडको उपाधि मिङमार र सन्तोषीलाई
बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा आयोजना गरिएको टेन के दौड प्रतियोगितामा खुल्लामा पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जितेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं…
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन
भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै…
तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधन : वनमन्त्री शाही
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको…
प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविकाका विभिन्न विषयमा आवाज उठाएका छन् ।
बैठकको शून्य समयमा उनीहरूले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद अच्युतप्रसाद मैनालीले नेपाल रेल तथा…
राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकमा उनले राष्ट्रियसभा नियमावली,…
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
गुल्मी । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या…
स्ट्रबेरीखेतीबाट वार्षिक छ लाख बचत
दाङ । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा लागेका छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट…
पाथीभरा केवलकार विवाद : फुङलिङ झडपमा २४ घाइते, १५ जना पक्राउ
काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा शनिबार राति ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जनाभन्दा बढी घाइते भएका छन् । ताप्लेजुङ जिल्ला अस्पतालका अनुसार घाइतेमध्ये चार जनालाई थप उपचारका लागि धरानस्थित घोपा अस्पताल पठाइएको छ ।…
त्रिभुवन विमानस्थलमा पार्किङ ठेक्का खुला, शुल्कदरबारे चिन्ता
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवनअगाडिको पार्किङ क्षेत्र व्यवस्थापनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । नागरिक उड्डयन कार्यालय, गौचरले आज जारी गरेको सूचना अनुसार, तोकिएका सर्तहरू…