Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।…

अध्यक्ष दाहालद्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन् । मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा…

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु…

गालीगलौजको अपसँस्कृतिले देश बन्दैन : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो घृणा, आक्रोश, गालीगलौजको अपसंस्कृति भित्रिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्,…

कांग्रेस महाधिवेशन : ११ भाइको निर्णयमा इतर समूह सहमत हो ?

काठमाडौं । नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाली मा सभापतिमा शेरबहादुर देउवालाई जिताउन लागेका ११ नेता केही दिनअघि देउवा निवास बुढानीलकण्ठमा भेला भए । भेलामा देउवासँग नेताहरूले १५ औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै…

बढेको बढ्यै सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन…

स्याङ्जाका बिरामीहरूका लागि केएमसीमा निःशुल्क स्वास्थ्य सेवा, कसरी लाभ लिन सकिन्छ ?

काठमाडौं । स्याङ्जाका आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि एउटा सुखद अवसर आएको छ । संघीय सांसद एवं वरिष्ठ अधिवक्ता धनराज गुरुङको विशेष पहलमा काठमाडौँ मेडिकल कलेज (केएमसी) का प्रोपाइटर तथा सांसद डा. सुनिल शर्माले स्याङ्जाका विपन्न…

कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी

काठमाडौं । कमेडियन सजन श्रेष्ठले आफू र आफ्नो परिवार असुरक्षित रहेको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आफूलाई रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट गम्भीर धम्की प्राप्त…

भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताएका छन् ।  भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आइतबार…

सामुदायिक विद्यालयतर्फ कान्ति माविलाई लोक नृत्य प्रतियोगिताको उपाधि

बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि "ख" समुहले उपाधि हात पारेको छ । झुमडा नाचमा लोक नृत्य प्रस्तुत गरेको उक्त विद्यालयले प्रतिस्पर्धामा…