Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली बाँकी…

मुलुकको उन्नतिका लागि सुझबुझपूर्ण नेतृत्व आवश्यक

काठमाडौं । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रिय समिति सदस्यहरूले नेतृत्वले सुझबुझका साथ राज्य सञ्चालन गरे नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय नलाग्ने बताएका छन् । काठमाडौंमा नेपाल विद्यार्थी संघले आयोजना गरेको वृहत्…

‘सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाऔँ’

काठमाडौं । सांसदहरूले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१ माथिको छलफलका क्रममा सांसदहरूले सशस्त्र…

आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

पर्सा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताएका छन् । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस…

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि…

सामाजिक सद्भावका लागि सामाजिक सञ्जालको नियमन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताएका छन् । न्यूनतम…

बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् । दक्ष प्राविधिकहरू उत्पादन गर्न सके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरी…

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

ओखलढुङ्गा । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिखु गाउँपालिका९५ बस्ने ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । नेत्र बहादुरले ती महिलालाई शुक्रवार साँझ जबरजस्ती करणी गरेको…

अराजकताको पराकाष्ठा : प्रधानमन्त्रीको जन्मोत्सवमा हार्दिक श्रद्धाञ्जली !

काठमाडौं । सामान्यतया जन्मदिनमा शुभकामना दिने गरिन्छ । प्रत्यक्ष वा सामाजिक सञ्जालका माध्यमबाट जन्मदिन, विवाह लगायतका समारोहमा खुसी व्यक्त गर्दै बधाई दिने गरिन्छ । तर,राजनीतिमा भने त्यस्तो देखिँदैन । नेताहरू दुर्घटनामा पर्दा होस् वा…

माओवादी सांसद पौडेलको प्रश्न– उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।…