Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नाडाले भन्यो – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले सरकारको नीतिलाई नै उपेक्षा गर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले गत मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । नाडाले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल…

मिथिला मध्यमा परिक्रमा सुरु

काठमाडौं । मिथिला मध्यमा परिक्रमा शुरु भएको छ । बिहीवार मिथिला मध्यमा परिक्रमाको डोला मिथिला विहारी नगरपालिकास्थित कचुरी मठबाट निस्किएको हो । फागुन औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मुल डोला सञ्चालन गर्ने परम्परा रहेको छ ।…

स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।…

नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना

गोलबजार । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ । नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गरे ।…

अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको…

सुनको मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा…

दक्षिण कोरियामा नेपाली श्रमिकको मृत्युपछि सुरक्षा चासो

काठमाडौं । दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोस्थित ‘वूसङ्ग पिग फार्म’ मा कार्यरत एक नेपाली श्रमिकको निधन भएपछि विदेशी भूमिमा नेपाली कामदारहरूको सुरक्षाबारे फेरि बहस सुरु भएको छ । नेपालको म्याग्दी जिल्ला निवासी २८ वर्षीय तुलसी पुन मगर…

आज चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्विनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस धुलिखेलमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट रामेछाप जाँदै गरेको एक बस आज बिहान धुलिखेलमा दुर्घटनामा परेको छ । धुलिखेल नगरपालिका-१०, सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटनामा परेको हो । अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार…

केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल

काठमाडाैं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज एपीएफ एफसी र संकटा एफसी तथा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो…