Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

प्रि-मनसुनको सुरु, देशका विभिन्न भागमा वर्षा र हिमपात

काठमाडौ ।  देशका धेरै ठाउँमा हाल वर्षा भइरहेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी…

काठमाडौं उत्सव : कविहरुले गुन्गुनाए कविता

काठमाडौं । कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव सुरु भएको छ । शुक्रवार काठमाडौंको पर्यटन बोर्डमा उत्सव सुरु भएको हो । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव सुरु भएको हो । कार्यक्रममा नेपाल…

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा…

कुमारी सहकारी ठगी : १ अर्ब १३ करोड बिगो दाबी गर्दै जिसस प्रमुखसहित २५ जनाविरूद्ध मुद्दा

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध रू एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी…

रहिनन् नेपालकी पहिलो महिला न्यायाधीश श्रेष्ठ

काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज शुक्रवार बिहान ५ बजे निधन भएको हो । महाराजगन्जस्थित प्रहरी अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठको आजै साँझ…

फेरि रेशम फिलिली : हाँस्ने, रुने अनि सोच्ने फिल्म

काठमाडौँ । आजभोलि नेपालमा विदेश जाने ‘ट्रेन्ड’ नै चलेको छ । रहरले होस् या बाध्यताले युवाहरू कसै गरी पनि विदेश जान चाहन्छन् । युवाहरू बिदेसिनु नेपालको लागि जल्दोबल्दो समस्या हो । यही पृष्ठभूमिमा रहेर ‘परदेशी’ (२०१५), ‘दाल भात तरकारी’…

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा र हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै…

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ

काठमाडौं । सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ (यद्यपि…

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार

काठमाडौं । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ,…

मध्यरातमा भूकम्प, तपाईँले आफ्नो सुरक्षाका लागि के गर्नुभयो ?

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २:५१ बजे भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित…