
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
फागुन २० गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग
वि.सं. फागुन २०, २०८१ । ई.सं. 04 Mar, 2025 । शक संवत् १९४६ । नेपाल संवत् ११४५ चिल्लाथ्व । कालयुक्त उत्तरायण शिशिर । मंगलवार फाल्गुण शुक्लपक्ष । तिथि पञ्चमी १९:५७ बजेसम्म, त्यसपछी षष्ठी । नक्षत्र अश्विनी ०८:५४…
सहकारीमा गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउँछौँ : सहकारीमन्त्री
काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याइने बताएका छन् ।
उनले सोमबार काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे…
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
सिन्धुली । दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान् दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ…
गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक छ : देउवा
रुपन्देही । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताएका छन् ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण…
निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सहज बनाउँछौँ : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण बनाउन लागिपरेको बताएका छन् ।
दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको १८ औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सोमबार…
आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?
काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार…
के शेयर बजारमा रौनक भित्रिएकै हो ?
२६-२७ सयको अंकमा रुमलिएर करिब स्थिरजस्तै देखिएको शेयर बजार गत सातादेखि लगातार बढिरहेको छ । गत साताभर ७१ अंकले बढेको शेयर बजार यस साताको पहिलो कारोबार दिन आइतबारनै ७५.२४ अंकको फराकिलो वृद्धिदर बजारले हासिल गरेको छ । आइतबार करिब एक दर्जन…
यौन प्रस्ताव अस्वीकार गर्दा संगीताको हत्या
काठमाडौं । रुपन्देहीमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नौं दिनपछि पक्राउ गरेको छ । गत फागुन ८ मा सियारी–१ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा…
सानदार जितसँगै बार्सिलोना शीर्ष स्थानमा, रियल म्याड्रिड तेस्रोमा झर्यो
काठमाडौं । रियल सोसीडाडलाई ४-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको १७ औँ मिनेटमा एरिज एलिस्टौनडोले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो । त्यसको ८ मिनेटपछि नै लामिन…
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज हिमपात हुनेछ । यद्यपि, जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यतया मौसम सफा रहनेछ ।
विभागले बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली…