Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

१० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्‍याउने लक्ष्य सरकारले पूरा गर्छ :…

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्‍याउने सरकारले लक्ष्य रहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिनस तथा न्युन कार्वन उत्सर्जन…

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान, पूरै गाउँ सुन्तलाखेतीमा

म्याग्दी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ५२ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए । बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती…

शीतलहरबाट तराईको जनजीवन प्रभावित

सुन्दरहरैँचा । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम…

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमवारका दिन आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२ औं शाखाको उद्घाटन…

शैक्षिक सामग्री बनाउन पाल्पाका शिक्षकलाई तालिम

रामपुर । कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ । दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा…

लक्ष्मी सन्राईज बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरु र रेमिट हाइड्रो लि. बिच सम्झौता

काठमाडौं । लक्ष्मी सन्राईज बैंक लि को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लि. बिच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा. क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता…

पोखराको शिव चोकमा खुल्यो कजरियाको शोरुम

पोखरा । भारतको अग्रणी टायल उत्पाद क कम्पनी कजरियाले पोखराको शिव चोकमा नयाँ शोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ । धौलाश्री सप्लायर्सद्वारा सञ्चालित शोरुमको भव्य उद्घाटन समारोह आइतबार सम्पन्न भएको हो । जसमा स्थानीय…

आज सुनको मुल्य घटयो, कतिमा करोवार हुदेैछ त ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ । आज एक तोला छापावाल सुनको मूल्य १ लाख ५९ हजार २ सय कायम भएको…

अफगानिस्तानद्वारा स्थानीय मुद्रा स्थिर राख्न २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा

काठमाडौं । अफगानिस्तानको केन्द्रिय बैंकले राष्ट्रिय मुद्रा अफगानीको स्थिरता कायम राख्न सोमवार २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा गरेको छ । मनी चेन्जर र निजी बैंकहरू लगायत बोलपत्रदाताहरूले केन्द्रिय बैंक द अफगानिस्तान बैंकमा…

सन नेपाल लाइफले गर्‍यो सम्पत्ती शुद्धीकरण निवारण अभिमुखिकरण कार्यक्रम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।…