
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
कांग्रेसको उद्यमशीलता र साना तथा…
शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छ : सुनिता डंगोल
काठमाडौँ । काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ ।
माघ १६ गते हरेक वर्ष शहीदहरूको स्मरणमा शहीद दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरूको स्मरणमा लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।
सोही…
क्यानडा जाने लोभमा परेर बुवाछोराले ६६ लाख बुझाएपछि…
काठमाडौं । सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा मोरङ महेशकुमार बुवाछोरा ठगिएका छन् । क्यानडामा रोजगारीको लोभमा परेर ६६ लाख बढी बुझाएका विराटनगर महानगरपालिका-११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका हुन् ।…
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।…
नेपालबाट पाँच जना प्राविधिक ‘Skill Fest Asia 2025’ को लागि छनोट
काठमाडाैं । बैंगलोर, भारतमा आयोजना हुन गइरहेको ‘Skill Fest Asia 2025’ प्रतियोगिताका लागि नेपालबाट पाँच जना प्राविधिक छनोट भएका छन् । नेपालभर क्षेत्रीय तथा राष्ट्रिय स्तरमा आयोजित ‘TVS Mechanic ko Badsha’ प्रतियोगिताबाट उत्कृष्ट ३०…
रविले कहाँबाट बुझाए २ करोड २५ लाख धरौटी ?
काठमाडौं । सहकारी प्रकरणमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुना बाहिर रहेर मुद्दा लड्न तीन वटा जिल्लामा गरी अहिलेसम्म २ करोड २५ लाख रुपैयाँ धरौटी बुझाएका छन् ।
आफू उपप्रधान तथा गृहमन्त्री रहँदा गत…
गृहमन्त्रीसँग अतिरिक्त सचिवको शिष्टाचार भेट
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग उनको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबिच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको…
कोशी प्रदेशसभा बैठकमा विधेयक स्वीकृत
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ ।
उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले सदनमा पेस गरेका थिए ।
सो…
भृकुटीमण्डपमा आठौँ चेम्बर एक्स्पो माघ १७ देखि २१ गतेसम्म हुने
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि सुरु हुँदैछ ।
अन्तर्राष्ट्रिय स्तरको Software and AI Project सहित आठौँ नेपाल चेम्बर EXPO माघ १७ देखि २१ गते…
वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोड बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ परेका छन ।
सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का…