
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नेवारी परिकार : धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण
धादिङ । नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ ।समय बजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।…
खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ ।
स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा निकालेर खेतबारी…
अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कानुन स्वीकार्य छैन : पत्रकार महासंघ
काठमाडौं । सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य…
समावेशी आधारमा न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउँछौँ : कानुनमन्त्री
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समावेशी आधारमा न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउनेमा बताएका छन् ।
नेपाल बार एशोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा बुधवार यहाँ आयोजित पहिलो युवा…
निस्वार्थ र कर्मशील भई देश विकासमा अग्रसर होऔँ : प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले निस्वार्थ र कर्मशील बनी देश विकासमा अग्रसर हुन आग्रह गरेका छन् ।
सहिद दिवसको अवसरमा बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सहिद स्मारक हेटौँडामा आयोजित…
सिरहाको ठाडी भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व
सिरहा । सिरहाको ठाडी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।
यस भन्सार कार्यालयलाई आव २०८१/८२ मा चार करोड २३ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा…
पाथीभरा केबलकार निर्माण : आन्दोलनरत पक्षसँग वार्ताबाट समस्या समाधान गर्न भट्टराईको माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै…
केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखी हुने,विजेताले १५ लाख पाउने
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ११ देखि १९ गतेसम्म हुने भएको हो ।
प्रतियोगितामा ए डिभिजन,…
सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् ।
राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा आज सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले…
प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्य योजना प्रस्तुत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्य योजना प्रस्तुत गरेका छन् ।
मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार…