Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

उपद्रवको कसुरमा बयानका लागि आशिका तामाङलाई अदालत लगियो

काठमाडौं । आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई अदालत लगिएको छ । बयानका लागि तामाङलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । उनी विरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो । प्रहरी वृत्त…

जग्गाधनी प्रमाणपत्र पाउने आशमा भूमिहीन

महोत्तरी । जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र पाउने आशमा छन् । जिल्लामा सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालिएको बताएपछि अबचाहिँ लालपुर्जा पाइने आश भूमिहीन सुकुमबासीमा जागेको हो ।…

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय…

काँग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । शुक्रवार बिहान संसद भवनस्थित ल्होत्से हलमा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका…

भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धि कायम गर्न सरकार प्रतिबद्ध : राजेन्द्रकुमार राई

काठमाडौं । मुलुकमा भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, तीव्रगतिमा विकास निर्माण अघि बढाउने, आर्थिक वृद्धिदर हासिल गर्दै नेपाली जनतालाई समृद्ध तुल्याउने दीर्घकालीन सोचअनुरुप देशको राजनीतिक अभ्यास अघि बढिरहेको छ । हाम्रो मुख्य जिम्मेवारी र…

सामाजिक सञ्जालमा लेख्न र आलोचना गर्न पाउनुपर्छ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र…

‘एक्टर : टेक वान’ : स्टार बन्न खोज्दा ‘ट्र्याप’मा फसेका कुशलको कथा

काठमाडौँ । फिल्ममा एउटा कलाकारले आफ्नो व्यक्तित्व भन्दा फरक थुप्रै खालका भूमिकाहरू निभाउँछन् । उनीहरू आफ्नो अभिनय मार्फत पात्रको भाव र मर्मलाई दर्शकसामु पस्कने काम गर्छन् । अभिनेताहरूको जीवन्त अभिनय नै समाजको विगत, वर्तमान र भविष्यको…

बढ्यो अमेरिकी डलर, अन्य देशको कस्तो छ दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ वृद्धि भएको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा छ । युरोपियन युरो…

पश्चिमी वायुको प्रभाव : आज देशभर कस्तो रहला मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार…

शिक्षा विकासको मूल आधार हो : राष्ट्रपति पौडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् । आज मध्य नेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा बिना विकास सम्भव नहुने…