
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
“आइएमई गरौँ, उद्यमी बनौँ“ योजना अन्तर्गत तिन जना भाग्यशाली विजेताहरुलाई iPhone 16 प्रदान
काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरूलाई आई फोन सिक्सटिन प्रदान गरिएको छ ।
रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आई फोन सिक्सटिन प्राप्त…
सरकार ढल्न त ढल्छ : स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् । उनले संघीय संसद अन्तर्गत शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठमा बोल्दै…
संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छ : योगेश भट्टराई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो…
चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न
काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।
गत मङ्सिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ…
सरकारले ६ महिनामा गरेका काम राम्रा छन् : शेरबहादुर देउवा
काठमाडौं । सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार राम्रो काम गरिरहेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले…
राजनीतिक अस्थिरता अन्त्य गर्न गठबन्धन बनेको हो : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताए ।…
संसदको हिउँदे अधिवेशन : बैठक बहिष्कार गरेका रास्वपा सांसद फेरी सहभागि
काठमाडौं । संसद बैठक बहिष्कार गरेका राष्ट्रिय स्पतन्त्र पार्टी(रास्वपा)का सांसदहरू फेरी संसद बैठकमा सहभागी भएका छन् ।
शुक्रवारको प्रतिनिधि सभाके पहिलो बैठकमा उनीहरुले विरोध जनाउँदै संसद बहिष्कार गरेका थिए । त्यसको केही समयपछि…
प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान
सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।
विद्युत् ‘सर्ट’ भएर राति एक्कासि…
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ ।
समितिको आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त…
संरक्षण हुन सकेन हुड्के नाच
जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेला पर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरि
यहाँका आठ वटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के…