Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

आयोगको निर्णयप्रति मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालको आपत्ति

काठमाडौं । चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णयप्रति मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालले आपत्ति जनाएको छ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने…

इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

बलेवा । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक…

चितवन बस दुर्घटनाका घाइते सबैको परिचय खुल्यो

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सेतिदोभानमा बिहान बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु ३ प ००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४:४५ बजे पुलबाट करिब…

आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा…

रविविरुद्धको मुद्दामा आजै फैसला आउने सम्भावना, ६ सय प्रहरी फिल्डमा खटियो

काठमाडौँ । सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने बुधबार नै चितवन अदालत हाजिर भए । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भयो । तर बहस नसकिएपछि आज बिहान १० बजेदेखि पुनः बयान सुरु…

अध्यादेशको पक्षमा उभिन कांग्रेस एमालेद्वारा ह्विप जारी

काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठकमा अध्यादेश प्रस्तुत गरिने भएको छ । नेपाल सरकारद्वारा संसद् अधिवेशन नभएको समयमा जारी गरिएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको हो । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा…

गायिका एलिना चौहानले अदालतमा दायर गरिन् श्रीमान् विरुद्ध सम्बन्धविच्छेदको मुद्धा

काठमाडौं । गायिका एलिना चौहानले आफ्ना श्रीमान् विष्णु सापकोटा विरुद्ध सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छन् । उनले शुक्रवार वारेस विष्णु खरेल मार्फत् जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी काठमाडौं जिल्ला…

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश…

सरकारले ल्याएको अध्यादेश जनताको पक्षमा छैन : वेदुराम भुषाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) का सांसद डा.वेदुराम भुषालले सरकारले ल्याएको अध्यादेश जनताको पक्षमा नरहेको बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिवेशन आह्वन गर्नु भन्दा ४…

भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन

काठमाडौं । नेपाल समाजवादी युवा संघ लगायतका संगठनहरुले भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध प्रदर्शन गरेका छन् शुक्रवार काठमाडौंको माईतीघरमा योङ कम्युनिष्ट लिग नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा संघ लगायतका…