
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी भएको छ ।
कृषि मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१…
भ्यालेन्टाइन स्पेसल : बुद्ध एयरको एउटा टिकट किन्दा अर्को फ्री !
काठमाडौं । भ्यालेन्टाइन सप्ताहलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेन्टाइन अफर ल्याएको छ ।
एकाबिहानै हुने पर्वतीय उडानमा एक टिकटमा अर्को पूरै छुट दिएको छ । यस अफरमा एक जना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ ।
पर्वतीय उडानमा…
नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग
काठमाडौँ । सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् ।
नेपालमा पहिलोपटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सवका अवसरमा…
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
घोराही । दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो ।
गाउँ नजिकैको सामुदायिक…
जलवायु परिवर्तनबाट उत्पन्न चुनौतिको सामना गर्न सहकार्य अपरिहार्य : सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताएका छन् ।
आईतवार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् ।
शिक्षा दीप कलेज विराटनगरद्वारा आज आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उनले सूचना प्रविधिसम्बन्धी…
अब रारामा पर्यटक प्रहरी रहने
मुगु । रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्टटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ ।
नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार…
माइतीघरमा मोटरसाइकलसँग ठोक्कियो रक्षामन्त्रीको गाडी, सिंहदरबारमा छलफल
काठमाडौं । रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ ।
माइतीघरमा रोकिएको पल्सर मोटरसाइकललाई रक्षामन्त्री राई चढेको गाडीले ठक्कर दिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार रक्षामन्त्रीको गाडीले…
धनगढीमा स्कुलबाट फर्किरहेकी किशोरी बलात्कृत
काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी भएको घटना सार्वजनिक भएको छ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बस्दै आएकी किशोरी बिहीबार साँझ जबरजस्तीकरणीको शिकार भएकी हुन् ।
घटनाको…
हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद पन्त
काठमाडौँ । म राजनीतिक पारिवारिक वातावरणमा हुर्किएकी हुँ । यसै सिलसिलामा राजनीतिक अधिकारका लागि अग्रपङ्क्तिमा रहेको पद्मकन्या क्याम्पसमा म अध्ययनका लागि आइपुगेकी थिएँ ।
नेपाली कांग्रेसका अग्रज नेताहरुको सामीप्यले मलाई लोकतान्त्रिक…