
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा…
बुढानीलकण्ठबाट क्रिप्टो कारोबारमा संलग्न २३ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ बुढानीलकण्ठस्थित एक घरमा छापा मारी २३ जनालाई पक्राउ गरेको छ ।
एसएसपी विश्व अधिकारीको नेतृत्वमा खटिएको टोलीले क्रिप्टोकरेन्सी, अनलाइन जुवा, सट्टेबाजी तथा ठगी जस्ता अवैध…
गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख
म्याग्दी । गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा एक करोड ५१ लाख संकलन भएको छ ।
विद्यार्थीलाई व्यावसायिक कृषितर्फ…
ठेक्का सम्झौता भएको लामो समयसम्म पनि सडक कालो पत्र भएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका रामबहादुर साउद छ वर्षदेखि गाउँसम्म जोड्ने कालो पत्र सडक निर्माणको प्रतीक्षामा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत सडक कालो पत्र गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढ्न…
अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख आम्दानी गरे । यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए ।…
लागु औषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह
कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागु औषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेकी छन् ।
नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागु औषध दुर्व्यसनीविरुद्धको बृहत् पैदल यात्राको शुभारम्भ…
‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’
काठमाडौं । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रुक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र…
अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् ।
सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सोधिएको प्रश्नबारे सञ्चारकर्मीलाई संक्षिप्त…
तीन हजार पाँच सय जनाको निःशुल्क मुटु जाँच
गोरखा । गोरखा सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् ।
सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार…
डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ ।
विकटताका कारण पर्याप्त सेवा सुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पलायन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका…