
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : दामोदर भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत…
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : गगन थापा
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।…
चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : आरजु राणा
लम्की (कैलाली) । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएकी छन् ।
कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै…
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ ।
नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माणका लागि भारतको…
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोह सक्रिय रहेको बताएका छन् ।
उनले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै यो समस्याको समाधानका लागि…
बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ७० हजार नजिक
काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार…
तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्ने बाबुरामको चाहना
काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।
उनले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका हुन् । डा. भट्टराईले…
प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने शक्ति कसैसँग छैन : राष्ट्रपति एर्दोगान
एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमिबाट विस्थापित गर्ने शक्ति कसैसँग नरहेको बताएका छन् ।
एर्दोगानले तीन राष्ट्रको एशिया भ्रमणको लागि प्रस्थान गर्नुअघि इस्तानबुल अतातुर्क…
सन नेपाल लाइफले मलेसियामा गर्यो वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया
काठमाडौं । मलेसियामा कार्यरत नेपाली आप्रवासी कामदारको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले क्वालालम्पुरमा वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथिका…
बिहे भोजमा युवकहरूबीच कुटाकुट, १८ वर्षीय दिनेशको मृत्यु
काठमाडौं । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् । बाँकेको बैजनाथ गाउँपालिका-८ पुष्पनगर बीचलाइनका एक युवकको बिहे भोजमा माघ २५ गते मध्यराति मदिराले मातेका आफन्तबीच झगडा…