
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
सकियो क्यान इन्फोटेक-२०२५, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम थपिएको विश्वास
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ सम्पन्न भएको छ । भृकुटीमण्डपमा माघ २४ देखि सुरु भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा…
फेरि चुलियो वाम एकताको चर्चा, झस्कियो कांग्रेस
काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा वाम एकताको बहस फेरि चुलिएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भएको संवादपछि यो विषय चर्चामा आएको हो ।पोखरेलले कम्युनिष्ट सहकार्यका विषयमा…
बढ्यो धरहरा चढ्ने समय, १ करोड ५२ लाख राजस्व उठ्यो
काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपछि मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट…
आजको मौसम उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो…
वैदेशिक काठ आयातलाई निरुत्साहित गर्नको लागि कार्ययोजना बनाउँदैछौँ : वनमन्त्री
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वनभित्र रहेका काठहरू लिलाम गर्नको लागि कार्ययोजना बनाउन प्रदेश मन्त्रालयलाई आवश्यक निर्देशन दिइएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै…
क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउँदै सरकार
काभ्रेपलाञ्चोक । सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले…
चलचित्र ‘लाज शरणम्’ मा बालेनले गाए गीत
काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गीत गाएका छन् ।
उनले चलचित्रमा ‘नेपाल हाँसेको’ बोलको गीत गाएका हुन् । यस गीतमा उनकै शब्द, कम्पोज र र्याप रहेको निर्माण टिमले जनाएको छ ।
निर्माण टिमका…
विकासको बाधक भ्रष्टाचार हो : प्रदेश प्रमुख भट्ट
गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको विकासको बाधक भ्रष्टाचार भएको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकासको…
प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने, यस्ता छन् सञ्चारसम्बन्ध निकायका जिम्मेवारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायमार्फत गरिने कार्यक्रम एवं जिम्मेवारी तोकिएको छ ।
सञ्चार मन्त्रालयका सचिव राधिका आर्यालको संयोजकत्वमा सोमबार…
संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सन्तोष परियारले दलित समुदायमाथि हुने जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर अघि बढ्न माग गरे ।
सांसद अब्दुल…