
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्ज फेस्ट’
काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखी १३ गतेसम्म आयोजना हुन लागेको हो ।
एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसंग…
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भईरहेको…
म तयार भएर बसेको छु, उताबाट खबर आएको छैन : वामदेव गौतम
काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतम एमालेमै फर्किने भएका छन् । नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले अन्ततः एमालेमा फर्कने भएका हुन् ।
सिंगो अभियान एमालेमा समाहित हुन लागेको दाबी छ । प्रधानमन्त्री तथा एमाले…
विदेश छाडेर गाउँमै कृषि पेसमा आकर्षित युवा
भोजपुर । भोजपुरका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् ।
राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा…
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
त्रिवेणी । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…
रवि दाइ आफ्नो लडाइँ आफैँ लड्नुहुन्छ, तपाईँहरू जनताको काम गर्नुस् : मुकुल ढकाल
काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले पार्टीका नेताहरूलाई जनताको काममा फर्कन आग्रह गरेका छन् ।
उनले सभापति रवि लामिछाने आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम रहेको बताउँदै अन्य नेताहरूलाई जनताको मुद्दा उठाउन आग्रह…
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका…
एमालेको ‘जरा’ केन्द्रित अभियान, आज धनकुटा जाँदै शीर्ष नेता
काठमाडौं । ‘जरा’ केन्द्रित अभियानका लागि आज सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू धनकुटा जाने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण…
साथीको गोली हानी हत्या गरेको आरोपमा दुई युवक पक्राउ
दाङ । दाङमा शिकार खेल्न जाँदा लडेर मृत्यु भएको भनिएका एक युवाको हत्या भएको खुलेको छ । जंगलमा सिकार खेल्न गएका बेला गोली लागेर दाङमा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी…
देशमा पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा…