
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
जनमत पार्टी रुपन्देही कार्यालयमा दिप प्रज्वलन गरी मनाईयो बलिदानी दिवस
भैरहवा । बलिदानी दिवसको अवसरमा जनमत पार्टी रुपन्देहीले पार्टी कार्यालय भैरहवामा दिप प्रज्वलन गरेको छ ।
मधेश आन्दोलन तथा देशका विभिन्न परिवर्तनका लागि आन्दोलन गर्दा शहिद भएका ज्ञात अज्ञात शहिदहरुको सम्झनामा पार्टी कार्यालय भैरहवामा…
चिसोले सर्लाहीको जनजीवन कष्टकर
मलङ्गवा । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन भएको हो ।
खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण…
मोटरसाइकल चालकलाई शुभयात्रा अभियान
चितवन । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ ।
भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…
बंगलादेशविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ ।
मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय…
गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस् : प्रचण्ड
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण…
कर उठाउन घरघरमा पत्र
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो ।
कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १०…
स्याङ्जामा टिपर खस्यो : १ जनाको मृत्यु, ४ गम्भीर
स्याङ्जा । स्याङ्जा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका-१४ का…
हुस्सु-कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
काठमाडौँ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना…
सांसद अवकाशको उमेर हद कानुनमै लेखिनुपर्छ : डा. तोसिमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद कानुनमै तोक्नु पर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको…
आजको विदेशी मुद्राको विनिमयदर के कस्ताे रहेकाे छ त ?
काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरले रेकर्ड कायम…