
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग
काठमाडौं । संसद्मा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी…
रविको हिरासतभित्रको तस्बीर खिच्ने डा.भुषाललाई ५० हजार धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । डा. निकोलश भुषाल ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बीर सार्वजनिक गर्ने डा. भुषाल ५० हजार धरौटीमा रिहा गर्न अदालतले…
निर्माण व्यवसायीहरुका माग सम्बोधनको पहल गर्छु : उपप्रधानमन्त्री सिंह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघले आगामी १५ गतेसम्म सबै विकासे मन्त्रालय र सरकारी…
प्रधानमन्त्री र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध…
छ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
चितवन । चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउन यता…
सहज ढङ्गको सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुशासन प्रवर्द्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन् ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा राष्ट्रिय…
सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाउँछौँ : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताएका छन् । यसलाई जनसरोकारका विषयमा राज्यलाई झक्झक्याउने निकायका रुपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे ।
त्रिभुवन…
सरकारले नीतिगत सुधार गर्छ, ढुक्कले जलविद्युतमा लगानी गर्नुस् : ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
शुक्रवार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा…
नेपाली प्राविधिज्ञले विश्वव्यापी प्रतिस्पर्धा गर्नसक्छन् : देवेन्द्र दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञहरूले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने सामथ्र्य राख्ने बताएका छन् ।
पुलचोक इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनीयर विद्यार्थी समाज–सेसले आजदेखि सुरु…
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणबारे सर्वोच्च बारको ध्यानाकर्षण
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले यही माघ २ गते वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा धम्कीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
एशोसिएसनका सचिव रमणकुमार कर्णले आज जारी गरेको प्रेस…