
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
भ्रष्टाचारबाट आर्जन गरेको दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ ।त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्…
राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए
चितवन । राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी…
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै
पोखरा । डा. निकोलस भुसाललाई आज (शुक्रबार) अदालत पेस गरिँदै छ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका उनलाई आज जिल्ला…
भीम रावलसँगै धनगढी पुगे कर्ण थापा, संयोग कि सल्लाह ?
काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल र एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको एकसाथ धनगढी पुगेका छन् । शुक्रबार बिहान श्री एयरको जहाजमा एउटै सिटमा बसेर रावल र थापा धनगढी पुगेका हुन् ।
रावल एमालेबाट निष्कासित…
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा…
अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान (विनिमय दर)
काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
आज युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर,…
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई पक्राउ
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर…
एक अर्ब ५१ करोड ७२ लाख राजस्व सङ्कलन
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा रु एक अर्ब ५१ करोड ७२ लाख…
पक्षघातको निकै महँगो औषधि निःशुल्क उपलब्ध हुँदै : प्रदीप पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।
समयमा पक्षघातको उपचार नहुँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक…
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइयो : उमेश श्रेष्ठ
चितवन । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गरेका छन् ।
आज पत्रकारहरूसँग कुरा गर्दै उनले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐनकानुन अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको…