Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको…

आशिका तामाङ लाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तामाङलाई प्रहरी वृत्त…

कांग्रेस वरिष्ठ नेता कोइराला र बेलायती पूर्व बिदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता

लन्डन । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बेलायती संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता तथा पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग विशेष भेटवार्ता गरेका छन् । भेटमा नेपाल-बेलायत…

कपिलवस्तुमा तीव्र गतिका बाइक ठोक्किँदा दुवै चालकको मृत्यु

काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको…

पेट्रोल, डिजेल र मट्टितेलमा बढेको मूल्य लागू, अब लिटरको कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा बढाएको मूल्य लागू भएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको हो । मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय…

पार्टी एकता गर्न समाजवादी मोर्चाका चार दल सकारात्मक, माघ १६ गते काठमाडौँमा कार्यक्रम हुने

काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा एकता गर्न सकारात्मक रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र…

प्रमुख दलहरुको सहमतिमै अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याएको बताएका छन् । नेपाल सरकारको सिफारिसम राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै…

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताबाट आक्रमण प्रयास

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले आक्रमण प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास…

राष्ट्रपति पाैडेलले जारी गरे भूमी सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । उनले बुधवार उक्त अध्यादेश जारी गरेका हुन् । पौडेलले नेपालको संविधानको धारा ११४ को…

लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहसपछि बुधवार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा…