
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने सरकारकाे याेजना: मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजधानी परिसर राप्ती उपत्यका देउखुरीमा बुधवार माघ मिलन कार्यक्रमको आयोजना गरेको हो ।…
समाजवादी मोर्चाको बैठक आलोकनगरमा
काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज बसेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ६ महिनापछि बैठक बसेको हो । बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य…
सरकार ढल्दै छ भनेर हल्ला चलाइयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नढल्ने बताएका छन् ।
आज बालुवाटारमा निजी क्षेत्रसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार ढल्दै छ भनेर बजार हल्ला चलाइएको बताए ।
उनले सत्ता गठबन्धनमा रहेका दलहरू आपसमा…
मन्त्रीहरूसंग छलफल गर्दै देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् ।
सभापति देउवाले छलफलका लागि भन्दै दश मन्त्री र दुई राज्यमन्त्रीलाई आफ्नै निवास बुढानीलकण्ठ बोलाएका हुन् ।
सभापति देउवाले…
४ बजे प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हल (कोठा नं. ४१३) मा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
सरकारले हालै ल्याएको…
रवि लामिछानेको थुनछेक बहस सकिएन, फेरी हिरासत पठाइयो
काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा आज पनि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा…
राष्ट्रपति पौडेलद्धारा चार वटा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले आज विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् ।
नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो…
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुकुटे पुगे
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक स्थीत सुकुटे पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड सोमबार दिउँसो सुकुटे पुगेका हुन् ।
आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल…
भारतीय आभेरलोडका सवारीले नेपाली सडक पुर्वाधार ध्वस्त
बुटवल । भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखीनै विगार्दै आएको छ । अत्याधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।
यस्तै, भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा…
माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेकाे छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को…