
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला
बुटवल । आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला हुँदैछ । हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकाे आयाेजनामा माघकाे २ गतेसम्म दीपनगरकाे सिद्धेश्वरी खेल मैदानमा बुटवल खाना महाेत्सव तथा माघे सक्रान्ति मेला गर्न…
कांग्रेस-एमालेको सत्ता तलमाथि हुँदैन : लेखराज भट्ट
काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले दुई ठूला दलको सत्ता गठबन्धन बलियो रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान संशोधनसम्बन्धी पछिल्लो अभिव्यक्तिले गठबन्धनमा खटपट हुने…
रविलाई आज पनि काठमाडौं अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको…
महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण : रामनाथ अधिकारी
कीर्तिपुर । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा स्थापित परम्परागत फलफूलजन्य उत्पादन…
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
आईतावर कामठमाडौंमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको…
गोरखादेखि भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु
गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने…
त्रिभुवनराजपथबाट दुई भारतीयसहित तीन जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११…
म्याग्दीका विकास आयोजना प्राथमिकतामा : शेरबहादुर देउवा
म्याग्दी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा…
लुम्बिनी पनि संसारका दश गन्तव्यमा पर्दछ ।
संसारका घुम्नै पर्ने १० उत्कृष्ट गन्तव्यभित्र बुद्धजन्मस्थल लुम्बिनी पनि समावेश भएको छ । द न्यूयोर्क टाइम्सले लुम्बिनीलाई शिर्ष १० औं गन्तव्यको सूचीको नवौं नम्बरमा राखेको हो ।
उक्त पत्रिकाले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ…
सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन
काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका…