
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
जनताका अभिमतहरू उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल हो : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने…
दलहरूमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउँछ : उपमहासचिव ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानको धारा ११४ ले…
मध्यरातमा बनेको सरकारले अन्धकारमै अध्यादेश ल्याएछ : सुमना श्रेष्ठ
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले संसद्लाई बन्दी बनाएर सरकारले ल्याएको अध्यादेश आफूहरूलाई स्वीकार नहुने बताएकी छन् ।
सांसद श्रेष्ठले शनिबार वक्तव्य जारी गर्दै भनेकी छन्,…
बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छु : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा…
आर्थिक विकासका लागि कानुन संशोधन : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् ।
आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घको २५औँ वार्षिक साधारणसभामा धारणा राख्ने क्रममा मन्त्री लेखकले…
रास्वपा म्याग्दीको जिल्ला भेला आयोजना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले म्याग्दी जिल्ला भेला गरेको छ ।
आज शनिवार रास्वपाले शिखर होटल बेनीमा म्याग्दी जिल्ला भेला आयोजना गरेको हो ।
उक्त भेलामा सांसद तथा कार्यवाहक प्रवक्ता मनिष झा, सांसद हरि ढकाल, विनीता…
जलस्रोतविद्हरुको चिन्ता- खोलानालामा आवश्यक वातावरणीय बहाव कम भयो
काठमाडौँ । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
वातावरणीय बहाव भन्नाले नदी…
विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ ।…
अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न पाउँछ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने बताएका छन् ।
उनले शुक्रवार (हिजो) को मन्त्रिपरिषद् बैठकले अध्यादेश मार्फत आइटीमा गरेको कमाइलाई स्वदेश भित्र्याउन सहज बनाउने कानुन…
पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।…