
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
सन्दीप पाकिस्तान सुपर लिगको ‘डायमन्ड क्याटगरी’मा, अरु को परे ?
काठमाडौं । आगामी वर्ष हुने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपालका आधार दर्जनबढी खेलाडी अटाएका छन् । खेलाडीहरुलाई ड्राफ्ट अन्तर्गत प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिँदै आएको छ ।…
मानव अधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार खनाल सर्वसम्मत
चितवन । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल-मानवअधिकार एलायन्स चितवनको अध्यक्षमा पत्रकार किशोर खनाल चयन भएका छन् । शुक्रबार भरतपुरमा भएको मानव अधिकार एलायन्स चितवनको छैठौँ जिल्ला अधिवेशनले खनाललाई सर्वसम्मतबाट चयन गरेको…
नागरिक खुशी भए मात्र सरकार बलियो हुन्छ : गगन थापा
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस-एमालेको वर्तमान सरकार अब तीन वर्ष नै चल्ने दाबी गरेका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको…
प्रचण्ड भन्छन् : ओली नेतृत्वको अप्राकृतिक सरकार अब चल्दैन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाएका छन् ।
शुक्रवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं…
युवाहरूलाई नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य एजेण्डा : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूलाई आत्मसम्मान र खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै…
पछिल्लो पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो ।
यो अघिल्लो वर्षको सोही अवधिको…
नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँ :मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो…
मनास्लु क्षेत्रमा अहिलेसम्मकै बढी विदेशी पर्यटक
गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)…
फास्ट बलर बने सन्दीप लामिछाने
काठमाडौं । जय ट्रफी मेन्स एलिट कप प्रतियोगितामा आजको खेल जारी छ ।
आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा भइरहेको हो । बागमतीले टस जितेर पहिले बलिङ रोजेपछि आर्मीले ब्याटिङ गरिरहेको छ ।
आर्मीले शानदार सुरुवात…
साना किसानको १४ प्रतिशत बोनस शेयर पारित
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत…