Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

शीतलहरका कारण पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित

काठमाडौं । शीतलहरका कारण बाटो चिप्लो हुँदा गएराति नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु र शीतलहरले गएराति १ बजेर ४० मिनेटदेखि…

भीम रावल धम्काएर खान सिपालु मान्छे : प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. भीम रावल धम्काएर खान सिपालु मान्छे भएको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी…

भूकम्पले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ ?

२४ पुस, काठमाडौं । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत…

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ । युरोपियन युरो एकको…

कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारले कला संस्कृतिको प्रवर्द्धन गरेर मुलुकलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत गरेका बताएका छन् । नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)को ३० औँ स्थापना दिवस तथा…

नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री…

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको विद्यालयमा पुस्तकालय समुद्घाटन

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा निर्माण गरेको पुस्तकालय भवनहरू मध्ये बागमती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री…

नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् । ‘फाउन्डेसन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले आज यहाँ आयोजना गरेको ‘बिआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको…

ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते बिहीबारदेखि आफ्नो…

देउवा र लिङ्देनबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच मंगलबार भेटवार्ता भएको छ । सभापति देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन…