
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
एमालेबाट निकालिएपछि देश दौडाहामा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट निष्काशित डा.भीम रावल अहिले ‘मातृभूमि जागरण अभियान’का लागि देश दौडाहामा रहेका छन् ।
गत पुस १० गते बसेको नेकपा एमालेको केन्द्रिय सचिवालय बैठकले एमालेका पूर्व उपाध्यक्ष डा.रावललाई…
जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गरौँ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्नुपर्ने बताएका छन् ।
मंगलवार नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले…
‘समितिबाट एक वर्षसम्म पनि एउटा विधेयक पारित गर्न नसक्नुले सांसदमाथि नै प्रश्न उठ्छ’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।
मङ्गलवारको उद्योग तथा वाणिज्य र…
देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।उनले आज अमेरिकी दूतावास र…
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ ।
अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।
तीन महिनादेखि…
रवि लामिछानेको तर्फबाट थुनछेक बहस सकियो
काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ ।
पोखराको सूर्य दर्शन सहकारी ठगी गरेको आरोपमा सभापति लामिछानेको दुई दिन लगाएर थुनछेक बहस सकिएको हो ।…
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
बैतड । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ । डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको हो ।
दशरथ चन्द क्रिकेट मैदानमा…
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो (अपडेट)
काठमाडौं । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।
दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् ।
बेइजिङ समय…
शरीरको प्रतिरोधात्मक क्षमता बढाउन के गनुपदछ त ?
शरीरका विभिन्न अंगहरूको फरक-फरक जिम्मेवारी हुन्छ । शरीरलाई सुचारु रुपमा चलायमान राख्न मात्र हैन, यी अंगहरूमा कुनै समस्या आएमा त्यसलाई समाधान गर्न पनि शरीरमा केही तत्वले काम गर्छन् ।
सरल शब्दमा त्यो योद्धालाई प्रतिरक्षा…
पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट
भदौको उकुसमुकुस गर्मी छँदैथियो । अनि यात्रा गर्नुपर्ने थियो बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्डको दुरावस्था छिचोल्दै । धुलो खाँदै भाइ राजु झल्लुप्रसाद (राजेन्द्र भट्ट)का साथ बसबाट तनहुँको दमौली बजारतर्फ…