Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

ओडानाकु केन्द्रबिन्दु भएर कालिकोटमा भूकम्पको धक्का

काठमाडौं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो । भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म…

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : अध्यक्ष प्रचण्ड

कञ्चनपुर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् ।कञ्चनपुरको पूनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा…

दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्रीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा…

‘भीम रावलको निष्कासन ओलीको निरंकुशता, हामी स्वागतमा आतुर छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले श्रमिकको समस्या समाधान गर्न सडक र सदन दुबै मोर्चा आवश्यक रहेको बताएका छन् ।शनिबार नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु)ले आयोजना गरेको कार्यक्रममा भुसालले…

लुम्बिनीको माटो लिज बिवाद : सर्वोच्चद्धारा बिपक्षी झिकाउन आदेश

बुटवल । विश्व सम्पदा सुचीमा सूचीकृत प्राचीन स्मारक लुम्बिनी विकास कोष परिसरमा पुरातात्विक महत्वको क्षेत्रमा रहेको माटो विश्व बौद्ध धर्म संघलाई ३० वर्षसम्म लिजमा प्रयोग गर्न दिने लुम्बिनी विकास कोष र विश्व बौद्ध धर्म संघ बिच भएको एम ओ यु…

बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट

बुटवल । बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको टिकटले लुम्बिनी केबलकारको टिकटमा २५० रुपैयां छुट दिएको छ । मेला अवलोकन गर्न लिएको टिकट सुरक्षित राखेर केबलकार चढ्न चाहेमा ७ सय ५० रुपैयां दरको टिकट पांच सय रुपैयांमा पाइने गरी मेला…

दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु

काठमाडौं । नेपालगन्जमा आजबाट दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगितासुरु भएको छ । शुक्रबारबाट प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । उद्घाटन समारोहमा मन्त्री चौधरीले नेपालमा हाप्किडो…

त्रिवि दिक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् । भोलि(शनिबार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले…

युवा वैज्ञानिक शिखर सम्मेलन’ काठमाडौंमा सुरु, पाँच विधामा प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपालको आधिकारिक संस्था नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण शुक्रबारदेखि काठमाडौमा सुरु भएको छ । युनिग्लोब माध्यमिक विद्यालय कमलादीमा…

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन् । शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । ‘जसले संविधान…