
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो : बालेन
काठमाडौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको…
गाउँपालिका, नगरपालिका र जिससका प्रतिनिधिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्नुपर्नेलगायतसात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ…
जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा स्वागत
जनकपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाम आइपुगेका छन् ।
मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत…
कास्की जिल्ला अदालतमा रबि लामिछानेको बयान लिन शुरु
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज(शुक्रबार) पनि कास्की जिल्ला अदालतमा बयान दिएका छन्।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको अदालतका सूचना अधिकारी…
जनकपुरधामका व्यापारीहरु आन्दोलित, सडक अवरुद्ध
जनकपुर । जनकपुरधामका व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले जनकपुरधामका मुख्य चोक जोड्ने सडकहरु अवरुद्ध समेत गरेका छन् ।
विहीबार सिद्धार्थ बैंक जनकपुरधामको मिल्स एरिया शाखा कार्यालयबाट एक जना व्यापारीले लिएको ऋणको रकम बुझाउन जाँदा…
तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज(शुक्रबार) पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा…
मेला महोत्सवले देशको अर्थतन्त्रलाई सहयोग पुग्छ : मन्त्री सिंह
काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताएका छन् ।
शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सव उदघाटन समारोहमा उनले महोत्सवमा सबै मौलिक सामानहरु…
शिक्षालाई व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले व्यवसायिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
शुक्रबार हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्थापना भएको वीजनस ईन्कुवेसन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री…
गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक छ : कृषिमन्त्री अधिकारी
काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् ।
काठमाडौमा नेपाल बीउ व्यवसायी संघको २६ औ साधरणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रको…
राष्ट्र बैंकले गर्यो तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ ।
राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको…