Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

राजसंस्था पुनःस्थापनासम्म राप्रपाको आन्दोलन रोकिँदैन : डा. धवल शम्शेर राणा

नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने बताएका छन् । ‘हामी सबैले प्रण गरौं,…

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

काठमाडौं । काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडक समेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर…

बालेनविरुद्ध खनिए गण्डकीका मन्त्री- चर्का कुरा गर्न हामीलाई पनि आउँछ हेक्का राख भाइ !

काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध कडा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि पाठकले…

भूमिसम्बन्धी अध्यादेश रोकियो, अन्य पाँच अध्यादेश अघि बढाउँदै सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेशलाई तत्काल अघि नबढाउने निर्णय गरेको छ । सत्ता गठबन्धनभित्रै पर्याप्त समर्थन नपाएपछि सरकारले यसलाई रोक्ने र अन्य पाँच अध्यादेशलाई प्रतिनिधिसभाबाट पारित गराउने तयारी गरेको हो । नेकपा (एमाले) का…

बालेनको चुनौती- सुशासनका लागि जोसँग जुध्न पनि तयार छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारलाई प्रशासकीय अधिकृत नपठाएको आरोप लगाउँदै कडा प्रतिक्रिया दिएका छन् । उनले सरकारकै गैरजिम्मेवार व्यवहारका कारण महानगरपालिकामा देखिएको समस्याका लागि सरकारलाई नै दोषी…

फागुन २० गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग   वि.सं. फागुन २०, २०८१ । ई.सं. 04 Mar, 2025 । शक संवत् १९४६ । नेपाल संवत् ११४५ चिल्लाथ्व । कालयुक्त उत्तरायण शिशिर । मंगलवार फाल्गुण शुक्लपक्ष । तिथि पञ्चमी १९:५७ बजेसम्म, त्यसपछी षष्ठी । नक्षत्र अश्विनी ०८:५४…

सहकारीमा गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउँछौँ : सहकारीमन्त्री

काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याइने बताएका छन् । उनले सोमबार काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे…

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सिन्धुली । दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान् दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ…

आगामी निर्वाचनमा कांग्रेसको बहुमत नआए पनि देशकै ठूलो पार्टी बनाउनुपर्छ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै…

नेप्से परिसूचक घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो । आज विभिन्न…