Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

पूर्वयुवराज शाहलाई चौथो पटक हृदयघात, अवस्था सुधारोन्मुख

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार साँझ हृदयघात भएपछि नर्भिक अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार अनुसार पूर्व युवराज शाहको एन्जियो प्लास्टिक गरिएको छ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना…

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक छ : देउवा

रुपन्देही । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण…

एमालेलाई बलियो साथ दिए कांग्रेसलाई नै फाइदा हुनेछ : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो साथ दिनुपर्ने बताएका छन् । उनले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका हुन् । भैरहवामा…

निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सहज बनाउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण बनाउन लागिपरेको बताएका छन् । दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको १८ औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सोमबार…

सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन

एजेन्सी । सरकारी तथ्याङ्कअनुसार जारी सशस्त्र द्वन्द्वको बिचमा सुडानले २०२४ मा सुन उत्पादनमा उच्चस्तर वृद्धि हासिल गरेको छ । सुडानको खनिज स्रोत कम्पनीले जारी गरेको प्रतिवेदन अनुसार सुडानले २०२४ मा कुल ६४.४ टन सुन उत्पादन गरेको हो ।…

प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफोनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख…

युक्रेनलाई मिसाइल किन्न १.६ अर्ब पाउण्ड दिने बेलायती प्रधानमन्त्रीको घोषणा

एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लण्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित यो बैठक एक हप्ताको गहन कुटनीतिक वार्तापछि भएको थियो ।…

आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार…

काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथि गरिएको छानबिनको प्रतिवेदन तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ । मेयर बालेन शाह र संघीय सरकारबीचको तनाब चुलिँदै गएको अवस्थामा…

के शेयर बजारमा रौनक भित्रिएकै हो ?

२६-२७ सयको अंकमा रुमलिएर करिब स्थिरजस्तै देखिएको शेयर बजार गत सातादेखि लगातार बढिरहेको छ । गत साताभर ७१ अंकले बढेको शेयर बजार यस साताको पहिलो कारोबार दिन आइतबारनै ७५.२४ अंकको फराकिलो वृद्धिदर बजारले हासिल गरेको छ । आइतबार करिब एक दर्जन…