Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न चाहन्छन् जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बिग्रिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध…

नेता मोटाए, जनता दुब्लाउँदै गए : अध्यक्ष लिङदेन

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताएका छन् । पार्टीले धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै…

यौन प्रस्ताव अस्वीकार गर्दा संगीताको हत्या

काठमाडौं । रुपन्देहीमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नौं दिनपछि पक्राउ गरेको छ । गत फागुन ८ मा सियारी–१ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा…

सानदार जितसँगै बार्सिलोना शीर्ष स्थानमा, रियल म्याड्रिड तेस्रोमा झर्‍यो

काठमाडौं । रियल सोसीडाडलाई ४-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको १७ औँ मिनेटमा एरिज एलिस्टौनडोले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो । त्यसको ८ मिनेटपछि नै लामिन…

केपी ओली कपको फाइनल आज : उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ । मछिन्द्र क्लब सेमिफाइनलमा…

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात हुनेछ । यद्यपि, जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यतया मौसम सफा रहनेछ । विभागले बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली…

दल विभाजनसम्बन्धी विधेयक ल्याउन कस्सियो सरकार, कांग्रेस-एमालेबीच भयो सहमति

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी विधेयकलाई संसदमा अगाडि बढाउने तयारी गरेको छ । अध्यादेश स्वीकृतिका लागि राष्ट्रिय सभामा बहुमत जुटाउन नसकिरहेको सरकारले राजनीतिक दलसम्बन्धी विधेयक अघि बढाएर साना दललाई दबाबमा राख्ने रणनीति…

शंकरले फर्काए बालेनलाई जवाफ- अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारलाई महानगरलाई असहयोग गरेको आरोप लगाएपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिउत्तर दिएका छन् । शुक्रबार साँझ मेयर शाहले सामाजिक…

प्रि-मनसुनको सुरु, देशका विभिन्न भागमा वर्षा र हिमपात

काठमाडौ ।  देशका धेरै ठाउँमा हाल वर्षा भइरहेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी…

मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको मुक्तिको जिम्मा आफूले लिने बताएका छन् । अध्यक्ष प्रचण्डले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने…